काठमाडौँ, फागुन ८ । सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लगाइएको आरोप झुट रहेको भन्दै त्यसविरुद्ध कानूनी उपचार खोज्ने तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ। Read more
फागुन ८ । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्य... Read more
बनेपा, फागुन ८ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले विकास हुन नसकेको कारण खोज्न आवश्यक रहेको बताएकाछन्। Read more
गाईघाट, फागुन ८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएकाछन्। Read more
बाजुरा, फागुन ८ । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम... Read more
चितवन, फागुन ८ । माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन्। वडासदस्यद्वय शिवबहादुर कार्... Read more
काठमाडौँ, फागुन ८ । निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै विभिन्न ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीम... Read more
काठमाडौं, फागुन ८ । मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन्। क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएक... Read more
काठमाडौँ, फागुन ८ । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ। Read more
काठमाडौं, फागुन ८ । चीनमा फैलिएको कोराना भाइरस कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ। Read more
फागुन ७ । बुर्किना फासोका चिक अहमद हसन सनोयू विश्वकै बलियो व्यक्ति बन्ने कसरतमा जुटेका छन्। आइरन बीबी नामले चर्चित बडिबिल्डर अहमद सन् २०२० अप्रिल ६ मा आयोजना हुने ‘वल्र्ड लग लिफ्ट च्यालेन्ज’... Read more
काभ्रे, फागुन ७ । काभ्रेको तेमाल गाउँपालिका-५ पोखरीनारायणस्थानको कुलकुटे सार्वजानिक जंगलमा पुरुषको कंकाल फेला परेको छ। बुधबार दिउँसो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ। स्थानीयबासीबाट म... Read more
काठमाडौँ, फागुन ७ । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपको अंग्रेजी पत्रिका ‘द काठमाडौँ पोस्ट’मा प्रकाशित एक लेखको विषयलाई लिएर काठमाडौँस्थित चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्... Read more
पर्सा, फागुन ७ । प्रजातन्त्र दिवसको अवसरमा बिरगञ्ज कारागारबाट १८ जना कैदी कैदमुक्त भएका छन्। असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई जेलबाट रिहा गरिएको बिरगञ्ज कारागार... Read more
काठमाडौं, फागुन ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको... Read more
काठमाडौं, फागुन ७ । जनताको सम्पतिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताएका छन्। Read more
मकवानपुर, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएकाछन्। Read more
काठमाडौं, फागुन ७ । गुण्डागर्दीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक जुगल गापा वडा नं ३ का पासलाल तामाङलाई पक्राउ गरेको हो। तामाङसमेतका ब्यक्तिहरुले बलेफी हाईड्... Read more
काठमाडौं, फागुन ७ । चीनले बुधबार अमेरिकाको चर्चित अखबार वाल स्ट्रिट जर्नलका तीन जना पत्रकारलाई ५ दिनभित्र चीन छाड्न आदेश दिएको छ। सो अखबारले छापेको एउटा लेखको शीर्षक वेइजिङलाई आपत्तिजनक लागे... Read more
काठमाडौं, फागुन ७ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले ९ हजार एक सय स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ। यसअघि अघि फागुन मै मुलुकभरका दश हजार सार्वजनिक स्थानमा निशुल्क व... Read more













