काठमाडौं, चैत्र २४ । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। Read more
चितवन, चैत्र २४ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर परिसरमा स्थापना गरिएको कोभिड-१९ को प्रयोगशालमा आएको छ। प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधि... Read more
बेलायत, चैत्र २४ । बेलायतकी महारानी एलिजावेथ द्वितीयले आइतबार साँझ बेलायतवासीलाई एक विशेष सम्बोधन गरेकी छन्। ६८ वर्षसम्म बेलायतको राजगद्धीमा बसेकी महारानीले देशवासीका नाममा गरेको यो मात्र पा... Read more
बोस्टन, चैत्र २४ । नेपाली मूलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा पुगेका छन्। Read more
चैत्र २४ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन उपचारका लागि अस्पताल भर्ना भएका छन्। यस अघि नै उनलाई कोरोना संक्रमण देखिएको थियो। चिकित्सकको... Read more
हेटौँडा, चैत्र २४ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि घोषणा गरिएको लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुर जिल्ला प्रहरीले सक्रियता बढाएको छ। सरकारले घोषणा गरेको लकड... Read more
चितवन, चैत्र २४ । गैंडा गणनाको सम्पूर्ण तयारी पूरा भएपनि जारी लकडाउन र प्रतिकूल मौसमका कारण यसवर्ष गणनाको सम्भावना टरेको छ।यही चैत १० गतेदेखि हुने भनिएको गैँडा गणना कोरोना भाइरसको जोखिम नियन... Read more
सप्तरी, चैत्र २४ । सप्तरीको अग्निसाइरकृष्णा शवरण गाउँपालिकास्थित मोहनपुरमा आइतबार दिउँसो ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइरकृष्णा सवरण गाउँपालिका–६ मो... Read more
चैत्र २४ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो। सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार... Read more
काठमाडौँ, चैत्र २४ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि पोल्ट्री क्षेत्रले बढी क्षति बेहोर्नुपरेको छ। Read more
चैत्र २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक र महत्वपूर्ण लागेमा मास्क लगाउने बताएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले बाहिर निस्कँदा हरेक व्यक्तिले मास्क लग... Read more
चैत्र २४ । चिरप्रतिद्वन्दी क्लब क्लब ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डीलाई अनुबन्ध गर्नमा एसी मिलानले चासो देखाएको छ। Read more
चैत्र २४ । पूर्व भारतीय स्टार क्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग घोषणा गरेका छन्। Read more
चैत्र २४ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ।... Read more
चैत्र २४ । फिलिपिन्समा कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि गरिएको लकडाउन तोड्नेमाथि गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। दक्षिण अगुसान प्रान्तको नासिपित शहरमा बिहीबार एक ६३ बर्षीय पुर... Read more
चैत्र २४ । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ। ५ हजार ७५० जना संक्रमित छन्। संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको... Read more
जनकपुरधाम, चैत्र २४ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले विज्ञ समूहको प्रतिवेदन शतप्रतिशत कार्यान्वयन गर्ने निर्णय गरेको छ। विज्ञ... Read more
काठमाडौं, चैत्र २४ । बन्दाबन्दी शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४०... Read more
काठमाडौं, चैत्र २३ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ८८ जनाको नमूना परीक्षण भएको छ। उक्त अवधिमा कुनै नयाँ संक्रमण भेटिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित कोरोना ब्रि... Read more
पर्सा, चैत्र २३ । पर्सामा आठ किलो लागुऔषध गाँजासहित तीन जना आइतबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा, वीरगन्ज महानगरपालिका–३१, मिलन चोकका ४५ वर्षीय समसुदिन मियाँ अन्सारी, २० वर्षीय शेष... Read more












