जेष्ठ १७ । ईन्टर मिलानका फरवार्ड मौरो ईकार्डी स्थायी रुपमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बस्न तयार भएका छन्। Read more
काठमाडौं, जेष्ठ १७ । विश्वभर कोरोना भाइरसको माहामारीले सताइरहँदा चर्चित गायक दीपक बज्राचार्यले भने कोरोना संक्रमणबाट बच्न सचेतनामूलक गीत लिएर आएका छन्। Read more
जेष्ठ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने बनाएको (हाइड) छ। ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा गरेको वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेकाले... Read more
काठमाडौं, जेष्ठ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालाय बैठक शनिबार बस्दैछ। Read more
जेष्ठ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग अमेरिकाको सम्बन्ध समाप्त गर्ने घोषणा गरेका छन्। कोरोना भाइरस महामारीलाई लिएर डब्लुएचओले चीनलाई जिम्मेवार ब... Read more
काठमाडौं, जेष्ठ १६ । नेपालमा कोेरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेहरुको संख्या ६ पुगेको छ। गत जेठ १० गते भारतबाट नेपाल आएका अर्घाखाँचीका... Read more
काठमाडौं, जेष्ठ १६ । नेपालमा अहिलेसम्म २ सय ६ जना कोरोना संक्रमणमुक्त भएका छन्। शुक्रबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यो जानकारी दिएका हु... Read more
काठमाडौं, जेष्ठ १६ । नेपालमा आज (शुक्रवार) थप १७० जनालाई कोरोना संक्रमण भएको छ। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा... Read more
जेष्ठ १६ । इंग्ल्यान्डको एफए कप फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ। Read more
बाग्लुङ, जेष्ठ १६ । कुटपिट गरी घाइते बनाएको अभियोगमा अरबिन थापा बिहीबार दिउँसो पक्राउ परेका छन्। दुई जना किशोरीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा जैमिनी नगरपालिका सिरुवारीका थापालाई प्रहरी... Read more
काठमाडौं, जेष्ठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको अवस्था असामान्य भएकाले नै चालु वर्षको भन्दा सानो आकारको बजेट ल्याइएको बताएका छन्। Read more
पाल्पा, जेष्ठ १६ । पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन्। यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई जबरजस्तीकरण... Read more
चितवन, जेष्ठ १६ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले एम्बुलेन्स चालकलाई स्वास्थ्यकर्मीसरह सुविधा उपलब्ध गराउन माग गरेको छ। कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी एम्बुलेन्स चालक रहेको भन्दै स... Read more
काठमाडौं, जेष्ठ १६ । नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार कोरोना संक्रमणमुक्त... Read more
काठमाडौं, जेष्ठ १६ । आर्थिक वर्ष २०७७/७८ को बजेट घोषणा सँगै कर बढेपछि सुनको भाउ पनि बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ३३२ रुपैयाँ बढेको छ। Read more
काठमाडौं, जेष्ठ १६ । दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता प्रभासको बाहुबली रुसमा पनि लोकप्रिय बनेको छ। Read more
सर्लाही, जेष्ठ १६ । सर्लाहीमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने ३० वर्षीय मोटरसाइकल चालक तौसिफ राजा मिकरानी मोटरसाइकल पछाडि सवार... Read more
काठमाडौं, जेष्ठ १६ । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ। भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ। ह... Read more
काठमाडौं, जेष्ठ १६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकेजहरू ल्याएको बताएका छन्। Read more
काठमाडौं, जेष्ठ १६ । कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ। Read more













