माघ २२ । चीनको बेइजिङमा शुक्रवारबाट विन्टर ओलम्पिक सुरु भएको छ।
कोभिडसँग सम्बन्धित प्रतिवन्ध तथा कुटनीतिक बहिस्कारकाबीच विन्टर ओलम्पिक सुरु भएको हो। बेइजिङको नेसनल स्टेडियममा भव्य कार्यक्रमकाबीच विन्टर ओलम्पिक सुरु भएको हो।
विन्टर ओलम्पिकमा ९० देशबाट १५ खेलका लागि करिब ३ हजार खेलाडीहरुको सहभागिता रहेको छ।
Facebook Comments


























