माघ २२ । एभर्टनका मिडफिल्डर डेली अलीले ३६ नम्बरको जर्सी लगाउने भएकाछन्।
टोटेनहमबाट एभर्टन पुगेका अलीले ३६ नम्बरको जर्सी पाएका हुन्। एभर्टनले अलीलाई ३६ नम्बरको जर्सी दिईएको जनाएको छ। अलीले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन्।
२५ वर्षीय मिडफिल्डर अली ७ वर्ष टोटेनहममा बिताएर क्लब छाडेका हुन्। अलीले टोटेनहमका लागि २ सय ६९ खेलमा ६७ गोल गरेका थिए।
Facebook Comments


























