माघ १० । आज सोमबार सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन पनि सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Facebook Comments


























