काठमाडौँ, मंसिर २५ । सहिद स्मारक ‘ए डिभिजन लिग’मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन्।
दुई टोलीबिचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। अर्को खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब बेलुकी पौने ५ बजे आमने सामने हुनेछन्।
Facebook Comments


























