मंसिर २२ । मुस्ताङमा गोरु काटेको आरोपमा पाँचजना पक्राउ परेका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आंगा गुरुङलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो।
सोही ठाउँस्थित कागबेनीमा गोरु काटेको खबरपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ।
Facebook Comments


























