काठमाडौं, असोज २१ । नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ। अहिले केहिबेरमा बस्ने बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










