काठमाडौं, असोज २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।
‘पञ्चली एटके’ टेलिभिजनको उद्घाटन गर्दै दाहालले साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। माओवादीले समावेशी, मधेसी, पिछडिएका वर्ग समुदायलाई समेटेर सरकार आफ्ना प्रतिनिधि पठाएको उनको भनाइ छ।
दाहालले महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको बताए।
Facebook Comments


























