काठमाडौं, असोज २० । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा भएको भेटमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।
तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्ध हटेपछि चन्द विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तथा संगठन विस्तारमा व्यस्त हुँदै आएका छन्।
Facebook Comments


























