असोज १४ । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन्। पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन्।
च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा युनाईटेडले आज भिल्ला रियलसँग खेल्दैछ। उक्त खेलका लागि सुरुवाती-११ मा पर्दै रोनाल्डोले कीर्तिमान बनाएका हुन्।
भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८ औं च्याम्पियन्स लिग खेल हो। रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन्। रियल मड्रिडका पूर्व गोलकिपर इकरले १ सय ७७ औं च्याम्पियन्स लिग खेलेका छन्।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










