काठमाडौं, भदौ २५ । सरकारले संसदको अवको बैठकमा अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्ने भएको छ। एमाले सांसदहरुको अवरोधका कारण सभामुखले पहिलो बैठक स्थगित गरेपछि दोस्रो बैठकमा बजेट सम्बन्धी सबै अध्यादेश पेश गरी स्वीकृत भइसकेका छन्।
सरकारले यसपछि बस्ने तेस्रो बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थान गर्ने विधेयक पेश गर्न लागेको हो।
Facebook Comments


























