भदौ ४ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























