साउन ३० । फ्रेन्च लिग वान फुटबलमा लोरिएन्ट विजयी शुरूवात गरेको छ। शुक्रबार राति भएको खेलमा मोनाकोलाई १-० ले हराउँदै लोरिएन्टले विजयी शुरूवात गरेको हो।
घरेलु मैदानमा लोरिएन्टलाई जित दिलाउन टेरिम मोफ्फीले निर्णायक गोल गरे। ३१औँ मिनेटमा टेरिमले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो। जितसँगै लोरिएन्टले २ खेलमा ४ अंक जोडेको छ।
Facebook Comments


























