काठमाडौं, साउन ३ । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
आज बसेको एमाले स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। बैठकपछि त्यसबारे जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले एमालेले देउवालाई विश्वासको मत नदिने र फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने बताएका छन्।
Facebook Comments


























