काठमाडौं, जेठ ७ । जनता समाजवादी पार्टी नेपालको आगामी जेठ ८ र ९ गतेलाई बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को बढ्दो महामारीको अवस्थाका कारण अर्को सूचना जारी नभएसम्मलाई बैठक स्थगित भएको उल्लेख गरेका छन्।
Facebook Comments

























