काठमाडौं, जेठ ३ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। आज अपरान्ह पाँच बजे मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणबारे छलफल हुने बताइएको छ। हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको हो। यो हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा सीसीएमसीको बैठक बसेको थियो।
Facebook Comments


























