काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्ने भएका छन्।
देशको समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीको नाममा अहिले केहिबेरमा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आइतबार मात्रै उनले संसदबाट विश्वासको मत लिनका लागि संसद्को विशेष अधिवेशन आह्वान गरेका छन्।
Facebook Comments


























