काठमाडौं, बैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। अपराह्न ४ बजेका लागि बैठक बोलाएको भूमि व्यवस्था तथा सहकारीमन्त्री डाक्टर शिवमाया तम्बाहाम्फेले जानकारी दिइन्। बैठक बोलाइएको भएपनि एजेण्डा भने खुलाइएको छैन।
कोरोना भाइरसको संक्रमण तिव्र बढेका बेला मन्त्रिपरिषद् बैठक बोलाइएको हो। त्यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दैछन्।
Facebook Comments


























