बैशाख १८ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ।
दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे। आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। चितवन दुई अंकसहित छैठौँ स्थानमा छ। नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ।
Facebook Comments

























