काठमाडौं, बैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि बहुमत नपुग्ने बताएका छन्। आज आफ्नै निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो बताएका हुन्।
नयाँ सरकार गठनका लागि पार्टीले निर्णय गरेको भएपनि आवश्यक संख्या नपुग्ने उनको दावी छ। नयाँ संख्या नपुगेसम्म सरकार पनि बनाउन नसकिने देउवाले बताए।
Facebook Comments


























