काठमाडौं, चैत्र ३० । नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आउँदो मे महिनाको तेस्रो हप्ता नामिबिया र नेपालबीच एक दिवसीय सिरिज हुनेछ।
नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ।
Facebook Comments


























