काठमाडौं, चैत्र ५ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक स्थगित भएको छ। आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित गरिएको भनिएको पनि सत्ता समीकरणका विषयमा पार्टीभित्र कुरा नमिलेका कारण बैठक स्थगित भएको बुझिएको छ।
यसअघि जसपाको पदाधिकारी बैठक बसेको थियो। बैठकमा सत्ता समीकरणका विषयमा छलफल भएको थियो।
Facebook Comments


























