चितवन, चैत्र ४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सानेपामा सुरु भएको छ। भेलामा सहभागी हुन वरिष्ठ नेताहरु नेपाल र खनाल अहिले भेलास्थल पुगिसककेका छन्। त्यस्तै देशभरबाट आएका नेता कार्यकर्ता पनि अहिले भेलास्थल पुगिसकेका छन्।
जिल्लाका अगुवा कार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता उतार्ने नेपाल–खनाल पक्षले दावी गरेको छ।
Facebook Comments


























