काठमाडौं, चैत्र २ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा एमाले दर्ता भएको थियो। सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो।
सर्वोच्च अदालतको फैसला र आयोगको निर्णयको सम्मान गर्दै पार्टीको नाम परिवर्तन गरिएको उपाध्यायले बताए।
Facebook Comments


























