काठमाडौं, फागुन २० । आज विहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको छ। हिजो प्रतितोला ८७ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैयाँले घटेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ।
तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ रहेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ रहेको थियो।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











