फागुन १८ । अफगानिस्तानका बलर राशिद खानके जिम्बावविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन्। पाकिस्तान सुपर लिग क्रिकेटमा चोट बोकेका राशिदले टेस्ट सिरिज गुमाउने भएका हुन्।
राशिदले हातको औलाको चोट बोकेको बताईएको छ। राशिदले लाहोर क्वालन्डर्सबाट पीएसएलको दुई खेल खेलेका थिए। तर, उनि पीएसएल छाडेर टेस्ट सिरिजका लागि दुबई पुगिसकेका छन्।
लाहोरले राशिदको स्थनमा नेपालका सन्दीप लामिछानेलाई अनुबन्ध गरिसकेको छ। अफगानिस्तानले दुबईमा जिम्बावेसँग दुई खेलको टेस्ट खेल्नेछ। दुई टिमबीचको पहिलो टेस्टआज सुरु हुँदैछ। टेस्ट सिरिजपछि टी-ट्वान्टी सिरिज हुनेछ। एजेन्सी
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










