कास्की, फागुन १३ । पोखरा फेवातालको किनारमा रहेको बसुन्धरा पार्कमा आज (बिहीवार) एक जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा मंगोलियन हुलिया रहेका अन्दाजी २२–२५ वर्ष युवक रहेका छन्।
प्रहरीका अनुसार मृतक करिब साढे ५ फिट उचाईका र निलो ज्याकेट लगाएका छन्। मृतकको पहिचान खुली नसकेको र यसबारे थप अनुसन्धान भइरहेकको प्रहरीले जनाएको छ।
Facebook Comments


























