काठमाडौं, फागुन २ । प्रतिनिधि सभा विघटनपछि निरन्तर आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गर्न लागिएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए। दोस्रो चरणको आन्दोलनको उत्कर्षका रूपमा माघ २८ गते काठमाडौँमा विशाल जनसभा आयोजना गरिएको थियो।
Facebook Comments


























