काठमाडौं, फागुन २ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ।
आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई दबाबमा राख्न चाहन्छ। ९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। ६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











