काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले सुर्खेतमा व्यापक जनप्रदर्शन गरेको छ। जन प्रदर्शनपछि भेला जारी रहेका छ।
जन सभालाई सम्बोधन गर्नका लागि नेकपाका अध्यक्ष माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा र स्थायी कमिटी सदस्य शक्ति बस्नेत लगायत नेताहरु पुगेको छन्।
Facebook Comments


























