काठमाडौं, माघ ८ । तातोपानी नाका फेरी बन्द भएको छ। आजदेखि २० दिनका लागि नाका बन्द भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न आजदेखि नाका बन्द गर्ने जानकारी चिनियाँ पक्षले यसअघि नै दिइसकेको थियो।
बाढीले क्षति पुर्याएको उक्त पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने जानकारी आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।
Facebook Comments


























