काठमाडौं, पुस २८ । कक्षा १२ को परीक्षा माघ पहिलो साता आउने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका डा।चन्द्रमणि पौडेलका अनुसार माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको हो।
पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको पौडेलले बताए।
Facebook Comments


























