फाइल फोटो
काठमाडौं, पुस २६ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.