पुस १७ । भारतले २०२१ को टी-२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ। एकातर्फ टोकियो ओलम्पिक र अर्कोतिर क्रिकेटको महाकुम्भले यस वर्ष खेलकुद प्रेमीका लागि खुशीयाली छाउनेछ। १४ वर्षपछि भारतले फेरि टी-२० आयोजना गर्ने अवसर पाएको हो।
दक्षिण अफ्रिकामा भएको विश्वकपमा उपाधि जितेको थियो। भारतले अक्टोबर नोभेम्बरमा अब दोश्रो पटक टी-२० क्रिकेटको आयोजना गर्दैछ।
Facebook Comments


























