पुस १६ । प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले न्युक्यासलसँग बराबरी खेलेको छ। बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँढेको हो।
बराबरीको नतिजापछि पनि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ। न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४औँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























