काठमाडौं, पुस १२ । आज पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह आन्तरिक बैठकमा रहने भएका छन्। आगामी दिनको लागि रणनीति तय गर्न दुवै समूहले आन्तरिक बैठक बस्न लागेका हुन्। केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ।
Facebook Comments


























