काठमाडौं, पुस १० । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले १३ पुसका लागि घोषणा गरिएको देशव्यापी प्रदर्शन र १६ गतेको मेलमिलाप दिवसको तयारीका लागि बैठक स्थगनको प्रस्ताव गरेका हुन्। बैठक १९ गतेसम्मलाई स्थगित भएको हो।
Facebook Comments


























