काठमाडौं, पुस ५ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आकस्मिक बैठक बोलाएका छन्। उनले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका देउवा सचिवालयले जानकारी दिएको छ। बैठक १ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको प्रस्ताव गरेको छ। विभिन्न पार्टी र नेताहरुले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।
Facebook Comments


























