काठमाडौं, मंसिर १७ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बेलुकी ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ। नियमित बैठक बस्न लागेको बताइएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ।
Facebook Comments
फाइल फोटो