मंसिर ७ । ग्लोबल आइएमई बैंकले मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २ सय ६४ पुगेको छ।
यससँगै बैंकको शाखा सञ्जाल ७३ जिल्लामा पुगेको छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.