काठमाडौं, असोज २१ । गत असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सरकारले सार्वजनिक गरेको छ। बुधबार सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्ले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति जनाएको छ।
यस्ता छन्, पूरा निर्णयहरुः


Facebook Comments


























