काठमाडौं, असोज २१ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सुवेदीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए। उनल सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन्। त्यसैगरी २० असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख स्वीकय सचिव, परराष्ट्र सल्लहाकार र प्रेस सल्लाकारलाई एकैचोटी कोरोनासंक्रमण देखिएको थियो।
Facebook Comments


























