काठमाडौं, असोज १४ । वाग्मती प्रदेश सरकारले २६ कर्मचारी मागेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर करारमा माग गरेको हो।
सूचना अनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी।एण्ड आर। उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ।
Facebook Comments


























