निषेधाज्ञामा सुनसान देखिएकाे भरतपुरकाे गाेरखाली टाेल। निषेधाज्ञाका कारण मुख्य राजमार्गबाहेक चितवनका भित्री बस्तीहरु सुनसान भएका छन्। काेराेना संक्रमणकाे दरसमेत उच्च हुँदै गएपछि सम्बन्धित वडाले नै आ-आफ्नाे वडामा निषेधाज्ञा कडाई गरेकाे छ। तस्बिर : लगातार न्युज
Facebook Comments


























