काेराेना संक्रमितलाई याेग सिकाउँदै प्राकृतिक चिकित्सालय रजहर, नवलपुरका निर्देशक डा विनाेद पाैडेल। काेराेना संक्रमितकाे उपचारकाे लागि अस्थायी अस्पताल बनाएपछि संक्रमितलाई प्राकृतिक विधिबाट उपचार गराउँदै आइरहेकाे छ।
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.