असार ४ । ट्विटरले भ्वाइस पनि ट्विट गर्न सकिने फिचर रोलआउट गरेको छ। बिहीबार ट्विटरले आफ्नो आईओएस एपमा यो फिचर रोलआउट हो।
यस फिचरसँगै प्रयोगकर्ताले अब आफ्नो भ्वाइस रेकर्ड गरेर भ्वाइसलाई ट्विट गर्न सक्ने छन्। यो सुविधा एन्ड्रोइड र वेबमा कहिले रोलआउट गर्छ त्यसबारे भने ट्विटरले केही खुलाएको छैन्।
Facebook Comments

























