काठमाडौं, जेष्ठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। संविधान संशोधनकोबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ।
मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रिय दलका अध्यक्षहरु र पूर्वप्रधानमन्त्रीलगायतलाई बोलाइएको छ।
Facebook Comments


























