फेवाताल किनारस्थित कोमागाने पार्कमा विभिन्न देशका कलाकारले बनाएका ढुङ्गाका कला कृति। पार्कमा करिब डेढ दर्जन कलाकृति रहेकामा त्यसको संरक्षण हुन सकेको छैन। तस्वीरः जमुनावर्षा शर्मा/रासस
Your email address will not be published. Required fields are marked *
Save my name, email, and website in this browser for the next time I comment.
Notify me of follow-up comments by email.
Notify me of new posts by email.